भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेको सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप
<p><b>बैशाख २०, काठमाडौँ | </b>भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको समय दिइएको छ ।<br></p><p>उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको...