स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जना पक्राउ
काठमाडौँ | सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय...