हायु परिवारका १६ जना ४ दिनदेखि बेपत्ता भएको आशंका: खोजी कार्य सुरु,हायुको घरमा सामान्य क्षति
काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् । लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय...