केहीबेरमा वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै
काठमाडौँ । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले केहिबेरपछि दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा...