अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्त महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो। यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप...