सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट
काठमाडौँ | सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो । अस्पतालमा...