अवैध लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौँ | देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सप्तरीका १९ वर्षीय रञ्जित मेहता...