कोहलीलाइ कप्तानीबाट हटाउन २०१९ बाटै चलखेल चलिरहेको थियो: मोइन अली
काठमाडौँ : इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् । भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा...