२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीमा समितिमा उप-निर्देशक देखि सहायक प्रथम सम्मको लागि विज्ञापन खुल्यो

२०७५, ९ कार्तिक शुक्रबार ०३:१६

कात्तिक ९, काठमाडौँ । बीमा समितिले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ । समितिले विभिन्न पदका लागि आन्तरिक र खुला समावेसी माध्यमबाट पदपूर्ति गर्नेगरी १६ जनाको माग गरेको छ ।  

समितिले निर्देशक पदको लागि १ जना, उप निर्देशक पदको लागि एक जना र सहायक निर्देशक पदको लागि एक जना आन्तरिक प्रतियोगिता मार्फत छनौट गर्ने जनाएको छ । त्यस्तै गरि उप निर्देशक पदमा कानून अधिकृत १ जना,  प्रसाशन तर्फ सहायक निर्देशक पदमा  खुला २ जना, महिला, मधेसी र दलित १ जनाको लागि विज्ञापन गरेको छ । खुला र महिला  १/१ जना चार्टर एकाउन्टेन्ट पदमा लेखा अधिकृत माग गरेको छ । 

त्यस्तै गरि कानून तर्फ सहायक निर्देशक पदको लागि खुला महिला र दलित १ जनाको विज्ञापन गरेको छ । जसका लागि कानून विषयामा कम्तिमा स्नाकोत्तर तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । सहायक प्रथाम तर्फ खुला र दलितको लागि १ /१ जनाको विज्ञापन गरेको छ । जसमा आवेदन दिनको लागी कुनै पनि विषयमा कम्तिमा स्नातक उपाधि पाएको हुनुपर्ने समितिले जनाएको छ ।  यी पदहरुमा आवेदन दिनका लागि मङ्सिर ८ गतेसम्म म्याद तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।

विज्ञापन हेर्नुहोस : 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा