२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य बीमा बोर्डले माग्यो ४४ जना कर्मचारी, यसरी दिनुस् आवेदन

२०७८, १२ बैशाख आईतवार ०५:१४

बैशाख १२, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारी माग गरेको छ ।  बोर्डले करार सेवामा जनशक्ति भर्ना सम्बन्धी बैशाख ५ गते एक सूचना जारी गर्दै दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) को लागि ४४ जना कर्मचारी माग गरेको हो ।

२१ वर्ष पुरा भई ३५ वर्ष उमेर ननाघेको तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन फारम साथ शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्रको छायाँप्रति तथा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय टेकु काठमाडौंको बैंक खाता नं १०००१००२०००१०००० राजस्व शिर्षक नं १४२२४ कार्यालय कोड नं ३७०३१३५०१ मा नगद जम्मा गरी सो को सक्कलै भौचर समेत पेश गर्नु पर्नेछ ।

आवेदन दस्तुर रु ५ सय सहित स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय, टेकु, काठमाडौंमा दरखास्त बुझाउन सकिनेछ । लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण तथा अन्तर्वार्ता बाट कर्मचारी छनौट हुने बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुमा काम गर्नुपर्ने छ ।

आवदेन फारम तथा पाठ्यक्रम यस बोर्डको वेवसाइट www.hib.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।  लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी जानकारी अर्को सूचनामा क्रमशः प्रकाशन गरिने जनाइको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा