जेठ ६, काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म)का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागी केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सिन्धु विकास बैंकले माग्यो कर्मचारी, विज्ञापन सहित हेर्नुहोस्
Leave a Comment