2026-07-08 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआइसी एशिया र सेञ्चुरी बैंकमा जागिरको अवसर, कुन पदमा कति छ कोटा ?

साउन २०, काठमाडौं । सेञ्चुरी बैंक र एनआइसी एशिया बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेका छन् । सेञ्चुरी बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ ।

बैंकले बुधबार सार्वजनिक सुचनामार्फत म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरेको छ । यी पदका लागि बैंकले १८ वर्षदेखि ३० वर्ष उमेर ननाघेका कर्मचारी माग गरेको हो । उक्त उमेर समुहका बैंकले तोकको योग्यता पुग्ने इच्छुकले रोजगारीको लागि आवेदन दिन सक्नेछन् । आवेदन भदौ २ गतेसम्म बैंकको आधिकारी वेवसाइटमार्फत् दिनु पर्नेछ ।


एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी 

एनआइसी एशिया बैंकले सातै प्रदेशका लागि रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो।

सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । जसमा ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर/जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेड/सेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको छ ।

तोकिएको योग्यता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले