2026-06-17 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा १ हजार १६५ जना नेपाली कामदारको माग

असार ५, काठमाडौं | यूएई, कतार, बहराइन,मलेसिया र कुवेतको प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा महिला र पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

फरक फरक ५ देशका लुलु हाइपर मार्केट कम्पनीमा १ हजार १६५ जना नेपाली कामदारको माग गरिएको छ । माग गरिएकाहरुमा महिलाहरुको संख्या २ सय ६४ जना र पुरुषको संख्या ९ सय १ जना रहेका छन् ।

कम्पनीले सेल्स, ठूलो संख्यामा सेल्समेन, हेल्पर, क्यसिअर, ठूलो संख्यामा लेबर, प्रोडक्सन वर्कर, शोप वर्कर पदका लागि १ हजार १६५ जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ३५०० देखि ४७,५०० सम्म हुने छ | 

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन्। अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा ३० दिन बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। 

जान इच्छुक जो कोहीले जब सिकर मैनपावर प्रा. लि. मा सिधै सम्पर्क गर्नुहोला। सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. ०१-४९७०१३३, ०१-४९५५३५६, ९८२३१२०२६१,९८२३१२०२६२

बिज्ञापन तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ