Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्य बीमा बोर्डद्धारा विभिन्न तहमा २७ जना कर्मचारी माग, ७ दिनभित्र आवेदन दिनुपर्ने (विज्ञापन)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, काठमाडौँ | स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले  आज एक सुचना जारी गर्दै विभिन्न तहमा २७ जना कर्मचारीहरु माग गरेको हो ।

बोर्डले विभिन्न तह तथा श्रेणीमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक माग गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्र सहित आवेदन दिनु पर्नेछ ।