६ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सुनसरीमा ट्रकको ठक्करबाट ट्राफिक प्रहरीको ज्यान गयो

२२ चैत्र २०७२, सोमबार २३:०८

चैत २३, सुनसरी । श्रीपुर ६ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकको ठक्करबाट ट्राफिक प्रहरी जवानको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

पहिचान खुल्न नसकेको पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्रकले को५प ७७३० नम्बरको मोटरसाइकलमा कार्यालयबाट ड्युटी सकेर घरतर्फ जाने क्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत ट्राफिक प्रहरी जवान पंकज यादव र पछाडी सवार इटहरी ४ का सानुभाई भुजेललाई सोमबार राति ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट घाईते यादवको जिल्ला अस्पलात ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ भने घाईते भुजेलको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी हरीपुरले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो: दुर्गा प्रसाईं पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ? ऊर्जामन्त्री खड्काले भने- अब लोडसेडिङ हुन्छ तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ म्यानपावरको इजाजत लिएर व्यक्तिगत धन्दा, दुतावास सेटिङ भन्दै ६५ हजार घुस ! ट्रकबाट २५ करोड बरामद: प्रहरीलाई सुराक दिनेले पाउनेछन् झन्डै ५ करोड रुपैयाँ पुरस्कार! हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध स्कुल जान भनेर भागेर काठमाडौँ आउँदा बलात्कृत पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ संघर्ष समितिको माइतीघरमा सुतेर प्रदर्शन त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश २५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो भारतीयलाई नेपाली नागरिकता- ‘नक्कली बुवा’ पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष र सचिवलाई उन्मुक्ति दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ, दुई बालिकाको उद्धार चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय