2026-07-06 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

न्यु प्रतिभा र थाक्ले बिजयी

असोज १७, इलाम । दानावारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगीतामा दोश्रो चरणको आजको खेलमा न्यु प्रतिभा शनिअर्जुन र थाक्ले विजयी भएका छन । 

पहिलो खेलमा न्यु प्रतिभा युथ क्लब शनिअर्जुन २ ले नवरत्न लालीगुराँस युवा समुह नारायणचोक लाई २–० ले पराजित ग¥यो । त्यस्तै गरी दोश्रो खेलमा  थाक्ले युवा समुहले महमाई २ लाई समान २–० गोल अन्तरले नै पराजित ग¥यो । 

भोली हुने खेलमा लालीगुराँस युवा समुह कट्टेलटार र दिपज्योती युवा समुह पाल्टार तथा महमाई १ र युनाइटेड थ्री स्टार गुनमुने विच प्रतिस्पर्धा हुने आयोजक समितीका सदस्य श्याम मगरले जानकारी दिए । 

इलाम र झापाका ३२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद २० हजार र १० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै