१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवाससहित १० जना पक्राउ

११ मंसिर २०८०, सोमबार १०:३२

मङ्सिर ११, काठमाडौं | दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका आचार्य श्रीनिवाससहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास दुर्गा प्रसाईंको अभियानमा सहभागी भएर भड्किलो भाषण गरेपछि गौशालाबाट पक्राउ परेका हुन्। 


‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’नाम दिइएको प्रसाईं नेतृत्वको सो अभियानले सोमबार गौशालामा प्रदर्शन गरेको थियो। 

प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीले श्रीनिवाससहित अन्य १० जना पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।

यसअघि उनी  धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए। 

सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार