१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने महिला पक्राउ, तीन जनाको उद्धार

१७ मंसिर २०८०, आईतवार १०:४४

मङ्सिर १७, काठमाडौँ | प्रहरीले कलङ्की र नयाँ बसपार्कका होटल तथा गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई पक्राउ गरेको हो । प्रहरीले तीन जना नाबालिकाको पनि उद्धार गरेको छ ।


रानामाथि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानासहितको गिरोहले आर्थिक अवस्था कमजोर भएका, कम पढाइलेखाइ भएका नाबालिकालाई धागो कात्ने, घरहरुमा बच्चा हेर्ने, होटलमा सरसफाइको काम गर्ने भन्दै काठमाडौं बोलाएर यौन धन्धामा लगाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार