2026-06-16 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शुरा खानसँग दोस्रो विवाह गर्दै अरबाज

एजेन्सी | बलिउड अभिनेता अरवाज खानले आगामी आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्ने भएका छन् । इण्डिया टुडेका अनुसार विवाहमा नजिकका परिवार र आफन्त उपस्थित हुनेछन् ।

यी दुईको पहिलो भेट ‘पटना शुक्ला’को छायांकन सेटमा भएको थियो । मलाइका अरोरासँग दाम्पत्य जीवन टुंगिएपछि यो उनको दोस्रो विवाह हुनेछ । मलाइका र अरबाजले मार्च २०१६ मा अलग भएको घोषणा गरेका थिए । सन् १९९८ मा विवाह गरेको १९ वर्षपछि ११ मे २०१७ मा आधिकारिक रूपमा सम्बन्धविच्छेद गरे ।


जर्जिया एन्ड्रियानीसँग अरबाजको ब्रेकअपको समाचार गत साता सार्वजनिक भएको थियो । यसअघि जर्जियाले पिंकभिलासँग कुरा गर्दै अरबाजसँगको ब्रेकअपको पुष्टि गरेकी थिइन् ।

‘हामी साथी थियौं, मिल्ने साथी जस्तै थियौं । उहाँप्रति मेरो भावना सधैं रहनेछ, सधैं गरिरहनेछु,’ उनले भनेकी थिइन्, ‘मलाईका (अरोरा)सँग उनको जुन सम्बन्ध थियो, त्यसले मेरो सम्बन्धमा बाधा परेको थिएन । म अहिले कसैको प्रेमिका भनेर चिनिन्छु, मलाई पक्कै पनि यो धेरै अपमानजनक लाग्छ । हामी दुवैलाई थाहा थियो कि यो सधैंभरि टिक्ने थिएन । यो धेरै फरक थियो ।’

शुरा बलिउड मेकअप आर्टिस्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ