२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

२०८०, ८ फाल्गुन मंगलवार १०:५२

फागुन ८, झापा | झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। मेचीनगर नगरपालिका-१२ स्थित पाथीभरा टोलका ४-५ जना महिला मंगलबार दिउँसो साढे १२ बजे घर नजिकैको कालिका सामुदायिक वनमा दाउरा खोज्न गएका थिए। दाउरा खोज्दै हिँडेकामध्ये ३१ वर्षीया चन्द्र कुमारी आङदाम्बेलाई जंगली हात्तीले आक्रमण गरेका थिए। 

एउटा जंगली हात्तीको आक्रमणबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। वनमा घटना भए लगतै प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थल पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ