२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आत्महत्या अघि सालोलाई फोन गरी राजुले भनेका थिए ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’

२०८०, ९ फाल्गुन बुधबार ०७:३३

फागुन ९, काठमाडौँ | स्वयम्भूनजिकै सितापाइलामा तीनजनाको हत्या गरेर श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

बुधबार बिहान ६ बजेतिर ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्र फेला परेको छ । शिवानी नातिनी भएको प्रहरीले बताएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार राजुले सालोलाई फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए ।

सोलुखुम्बु घर भएका उनीहरू त्यहाँ भुइँतलामा भाडामा बस्दै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका थिए ।

घटनाको अनुसन्धान जारी रहेको भन्दै कारण खुलिनसकेको प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ