२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँ उपत्यकामा छिटफुट वर्षा

२०८०, १० फाल्गुन बिहीबार ०९:३१

फागुन १०, काठमाडौँ | अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।  बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा फाट्टफट्ट वर्षा भएको छ। 

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बल्खु, कालिमाटी, टेकु, सुन्धारा आसपासमा सामान्य वर्षा भएको छ। 

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार बिहीबार सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना छैन। उहाँले भन्नुभयो, “पश्चिमी वायुको  प्रभावले उपत्यकाका केही स्थानमा सामान्य वर्षा भएको हो। यो क्रम केही बेरमा नै रोकिनेछ। ”

अहिले देशभरका अधिकांश स्थानको मौसम बदली भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने साँझसम्म नै हिउँ पर्ने सम्भावना रहेको उहाँको भनाइ  छ। 

भोलिदेखि भने मौसमिमा सुधार हुँदै जाने सम्भावना रहेको उहाँको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा