२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

२०८०, १३ फाल्गुन आईतवार ०५:२९

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ। 

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो। मल्लको विकेट आर्यन दत्तले लिएका हुन्। यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनिल शाहलाई गुमाएको थियो। उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए ।

पहिलो विकेटमा रुपमा १७ रन बनाएका आशिफ शेखलाई गुमाएको थियो। उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए ।

आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले २० ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन् ।  

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा