२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरीको मृत्यु

२०८०, १४ फाल्गुन सोमबार ०८:१८

फागुन १४, काठमाडौँ | खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ।

दिक्तेल रुपाकोट मुझुवागढी नगरपालिका-७ की २१ वर्षीया लक्ष्मी बस्नेत बुढाथोकीको मृत्यु भएको हो।

उनले फागुन ७ गते जिल्ला अस्पतालमा नर्मल रूपमा छोरी जन्माएकी थिइन्। त्यसपछि उनको अवस्था सामान्य भएकाले उनलाई घर लगिएको थियो। तर आइतबार स्वास फेर्न गाह्रो भएको भन्दै पुन: अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

'सोमबार जिल्ला अस्पतालले काठमाडौं लैजान रिफर गरेको थियो। काठमाडौं लग्ने क्रममा सिन्धुलीको मूलकोटमा उनको मुत्यु भएको हो,' उनले भने।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा