२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले बोलाएको वार्तामा किन गएनन् मिटरब्याज पीडित?

२०८०, १४ फाल्गुन सोमबार १०:२९

फागुन १४, काठमाडौँ | सरकारले मिटरब्याज पीडितसँग सोमबार हुने भनिएको वार्ता रोकिएको छ।

गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा मिटरब्याज पीडित गएनन्।

बिहानदेखि प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक-पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई बसेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।


'समितिका प्रतिनिधि वार्तामा जाँदा हटाउन सक्ने भएकाले नगई बसेका हौं,' उनले भने, 'बस्नका लागि अन्य कुनै ठाउँ दिए हामी हट्थ्यौं।' 

अहिले भृकुटीमण्डपमा ६/७ सय पीडितहरू बसिरहेका छन्।  होटलमा बसेर सरकारको अन्यायविरूद्ध लड्न सक्दैनन्। त्यसैले सरकारले बस्नका लागि निश्चित ठाउँ नदिएसम्म आफूहरू कतै नजाने उनीहरूको अडान छ। 

उनीहरू माघ १६ गतेदेखि पैदलयात्रा गरेर शुक्रबार काठमाडौंको भद्रकालीमा आइपुगेका थिए। सोही दिनदेखि मिटरब्याज पीडितहरू भृकुटीमण्डपमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा