२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नामिबियाविरुद्ध हारपछि रोहितले भने- हामीले डेथ ओभरमा धेरै रन दियौँ, १९० रनभित्र सीमित गर्नुपर्थ्यो

२०८०, १५ फाल्गुन मंगलवार १०:२६

फागुन १५, काठमाडौँ | नामिबियाका जान निकोल लफ्टी इटोनले विश्व कीर्तिमानी शतक बनाएपछि नेपालका कप्तान रोहित पौडेलले उनले खेलको सुरुवातदेखि नै राम्रो छनक देखाएको बताएका छन्।

‘उसले जुन जुन सटहरू खेल्न खोजिरहेको थियो, सबैले काम गरिरहेको थियो। उसले हरेक साइडमा खेलिरहेको थियो। त्यसैले मल्लको कीर्तिमान तोडिएला जस्तो लाग्दै थियो’, नामिबियासँग २० रनले पराजित भएपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा रोहितले भने।


उनले नामिबियाका शीर्ष ६ ब्याट्सम्यानमध्ये ३र४ जना बायाँ हाते भएका कारण फास्ट बलरलाई टिम छनोटमा महत्त्व दिइएको पनि बताए।

‘मलाई लाग्छ यो निर्णय सही थियो। हामीहरूले डेथ ओभरमा धेरै रन दियौँ। एक सय ९० रनभित्र सीमित गर्न सक्नुपर्थ्यो’, रोहितले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा