२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतोसहित भद्रकालीबाट पक्राउ

२०८०, १६ फाल्गुन बुधबार १०:२९

फागुन १६, काठमाडौं | दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर छुट्टै अभियान थालेका राजेन्द्र महतोले बुधबार काठमाडौंबाट पक्राउ परेका छन्। 

नक्सालबाट सुरु भएको प्रदर्शन भद्रकाली क्षेत्रमा पुगेपछि प्रहरीसँग झडप हुन पुगेको थियो। भद्रकाली क्षेत्रमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले महतोसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ।


माइतघीर मण्डलको निषेधित क्षेत्र तोड्ने योजनासहित अघि बढेका उनीहरूलाई बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीले भद्रकालीमा रोकेर पक्राउ गरेका हुन्। 

महतोले थालेको निषेधित क्षेत्र तोड्ने अभियानमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका सुमन सायमी पनि जोडिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध