बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

Posted on: 28 Feb, 2024

फागुन १६, रुपन्देही । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलेका छन् ।

पालिकामा रहेका शिक्षा सम्बन्धी विभिन्न काममा ढकालले भ्रष्टाचार गरेको आरोप लगाउँदै संगठनले कारबाही गरेको दाबी गरेको छ ।

ढकाललाई कारबाही गरेपछि जारी गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!