२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेलबारी दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

२०८०, १८ फाल्गुन शुक्रबार ०५:२७

फागुन १८, विराटनगर | मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो ।

ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ जाँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रु बाहक बसमा पनि सुमो ठोकिएकाे छ ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र वर्ष ४४ की दिपा खनाल छन् । दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने सुमो चालकको झापाको बिर्तामोड २ बस्ने ३६ वर्षका कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले बताए ।

अन्य दुई जनाको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । थप एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल