२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मैले फसाएको खेल मैले नै निकाल्नुपर्छ भनेर अन्तिम ओभर गरें : करण केसी

२०८०, १८ फाल्गुन शुक्रबार १०:१८

फागुन १८, काठमाडौँ  | नामिबियाविरुद्धको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई ३ रनको रोमाञ्चक जित दिलाएको करण केसी आफुले फसाएको खेल आफैं नै निकाल्छु भन्ने मनस्थितिमा बलिङ गरेको बताएका छन् । जितपछि उनले पत्रकारसँग कुरा गर्दै यस्तो भनेका हुन् ।

‘अन्तिम ओभर थियो । मेरो पनि अन्तिम ओभर थियो । मलाई कस्तो फिल भयो भने मैले नै फसाएको खेल हो । मैले नै निकाल्नुपर्छ भनेर रोहितलाई नै भने मैले फाल्छु भनेर । कप्तानले पनि सर्पाेट ग¥यो,’ उनले भने ।

प्रेसरभन्दा पनि इन्जोय गरेर खेल्ने गरेको करणले सुनाए ।

उनले भने, ‘प्रेसरभन्दा पनि म चाहिँ आफ्नो खेलमा इन्जोय गर्छु जहिले पनि त्यहि सम्झिएर खेल्छु । राम्रो गर्दा गर्दा कुनै दिन नराम्रो पनि हुन्छ । तर, अर्काे दिन फेरि राम्रो गर्नुपर्छ भनेर प्रेसर चाहिँ हुन्छ । तर, मचाहिँ इन्जोय गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे