२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकैपटक १४१ जना डीएसपीको सरूवा, कसले-कहाँको जिम्मेवारी पाए ? (सूची)

२०८०, ८ चैत्र बिहीबार ०८:१५

चैत ८, काठमाडौँ | नेपाल प्रहरीका एकै पटक १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रिजालले जारी गरेको सूचनामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको चैत ०७ गतेको निर्णयअनुसार चैत्र महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको उल्लेख छ।

सरुवा हुँदा काठमाडौं, ललितपुर र भक्तपुरका ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् ।

हेर्नुहोस् सूची 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह