२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जंगलमा झुण्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

२०८०, २२ चैत्र बिहीबार १०:२६

चैत २२, काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मनेहरा जंगलमा एक प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरजराम लोहार बुधबार राति हुलाकी सडकभन्दा सय मिटर भित्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले आफन्तहरु आइरहेकाले पासो नखोलेको बताए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनकी श्रीमती पनि प्रहरी हुन्। उनी कैलालीको अस्थायी प्रहरी पोस्ट गेटामा कार्यरत छन्।

प्रहरीले आत्महत्याको कारण पारिवारिक रहेको जनाएको छ। ती प्रहरी जवानको टीकापुरमा एक जनासँग प्रेम सम्बन्ध रहेको र बुधबार उनी टीकापुरबाटै फर्किदै गरेका बेला बाटोमा पर्ने जंगलमा आत्महत्या गरेको प्रहरीले जनाएको छ। ‘सडक छेउमा मोटरसाइकल राखेर जंगलभित्र गएर पासो लगाएका छन्। उनका बुवा दार्चुलाबाट बिहानै हिँडिसकेको खबर आएको छ। परिवारका सदस्य आएपछि मात्रै पासो काट्नु भनेको छु’ एसपी विष्टले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह