२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा पोखरीमा डुबेर १४ वर्षिया बालिकाको मृत्यु

२०८०, २६ चैत्र सोमबार ११:१७

चैत २६, रौतहट । रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको टोलीले बालिकालाई पोखरीबाट बाहिर निकालेको थियो ।

बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।


बालीका डुबेको खबर पाउना साथ शसस्त्र प्रहरीको सन्तपुर बेशबाट शसस्त्र प्रहरी नायब निरिक्षक यमबहादुर वलीको टोली घटनास्थल पुगेर बालीकालाई पोखरीबाट बाहिर निकालेको शसस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले बालिकालाई मृत अवस्थामा डुबेको ६ घण्टा पछि पोखरीबाट बहिर निकालेको थियो । घटटाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय