त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते "/>
२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगो निभाउने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

२०८०, २६ चैत्र सोमबार १२:०४

चैत २६, सुर्खेत । डोल्पामा डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसोदेखि सुरु भएको आगो नियन्त्रणका लागि सोमबार देवीदत्त गुल्मको सैनिक टोली खटिएको थियो ।

त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए ।


गम्भीर घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । १२ जना सामान्य घाइते छन् ।

गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आइतबार दिउँसोदेखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुली भेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदायिक वनमा डढेलो लागेको थियो ।

सामुदायिक वनमा लागेको आगो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय