२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

२०७३, ९ कार्तिक मंगलवार ०९:०८

 कात्तिक ९, धादिङ । हिमालयन हेल्थ केयर नेपालले खरिद गरेको टाटासुमो कम्पनीको फोट ह्विल एम्बुलेन्स धादिङ अस्पताललाई हस्तान्तरण गरेको छ । 

उक्त स्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा हेल्थ केयरका जिल्ला परामर्शदाता शम्भुसिंह ठकुरीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्याम ढोडाईलाई एम्बुलेन्सको साँचो प्रदान गर्नुभयो । 

कार्यक्रममा परामर्शदाता ठकुरीले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि सो संस्थाबाट उपचारका लागि ल्याइएका शल्यक्रियाका उपकरणलगायतका रु २२ लाख ७० हजार मूल्यका सामग्री पनि अस्पताललाई नै हस्तान्तरण गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार