कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी अन्तरक्रीया सम्पन्न

९ कार्तिक २०७३, मंगलवार १०:१७

कात्तिक ९, काठमाडौँ | सामाजिक र आर्थिक सशक्तीकरण तथा शुशासन सम्बन्धी एकदिने अन्तरक्रीया कार्यक्रम सोमबार धादिङको गजुरीस्थित स्रोत केन्द्रको भवनमा सम्पन्न भएको छ ।

समग्र बिकाश सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा गजुरी गाबिसका सचिब मनचन धरला रहेका थिए भने समग्र बिकाश सेवा केन्द्रका कार्यक्रम ब्यबस्थापक प्रेमराज ढुङ्गेल, जिल्ला सयोजक इश्वर कंडेल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा. अमृता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी, कुम्पुर र पीडा गाबिसमा सन्चालन भएको सामाजिक परिवारहरुले सामाजिक, आर्थिक र शुशासनको क्षेत्रमा परेको प्रभाबका बारेमा छलफल तथा समिक्षा गर्दै अझ प्रभाबकारी बनाउन अबलम्बन गर्नुपर्ने रणनीतिको बारेमा अन्तरक्रिया गरेका थिए । 

कार्यक्रमको शुरुवाति समयमा भन्दा आम नागरिकमा सामाजिक तथा आर्थिक रुपमा पहुच अभिबृदी भएको सहभागीहरुको भनाइ रहेको थियो । संस्थाले निर्माण गर्ने कार्ययोजनामा यस विषयलाई थप प्रभाबकारी रुपमा समेट्ने समग्र बिकाश सेवा केन्द्रका कार्याक्रम ब्यबस्थापाक प्रेमराज ढुङ्गेल बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता