२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पताललाई रकम बुझाउन नसकेपछि तीन दिनदेखि शव अस्पतालमै

२०८१, ६ जेष्ठ आईतवार १२:१७

जेठ ६, काठमाडौँ । विराटनगरमा रहेको विराट नर्सिङ अस्पताललाई ८ लाख रुपैयाँ बुझाउन नसकेपछि ३ दिनदेखि शव अस्पतालमै राखिएको छ। 

अस्पतालमा तिर्नुपर्ने रकम बुझाउन नसकेपछि सप्तरीको बलानबिहुल गाउँपालिका-२ का ४२ वर्षीय श्याम कुमारी रामको शव अस्पतालमा राखिएको हो। 

उनका श्रीमान उमेश रामले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालले ८ लाख रुपैयाँ तिरेपछि मात्र शव लैजान दिने बताएको जानकारी दिए। उनले भने, ‘श्रीमतीको मृत्यु भएको आज तीन दिन भयो। अस्पतालले रकम बुझाएपछि मात्र शव लैजान दिने भन्दै आएको छ।

तीन दिन भयो सुतेको छैन। आफन्त शव कुरेर बसिरहेका छन्।’ 

चैत ५ गते स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन्। परिवारले उनलाई उपचारका लागि विराट नर्सिङ होममा ल्याएका थिए। उपचारका क्रममा उनको वैशाख ३ गते मृत्यु भयो। आर्थिक अवस्था नाजुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताए। हस्पिटलको १२ लाखमध्ये चार लाख ७४ हजार रुपैयाँ र फार्मेशीको ८ लाख मध्ये ५ लाख २५ हजार रुपैयाँ दिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज