२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल सिआरएस कम्पनिको केन्द्रिय कार्यालय हेटौडामा वन्ने

२०७२, २२ फाल्गुन शनिबार ०२:३०

फागुन २२, मकवानपुर । नेपाल सिआरएस कम्पनिको
केन्द्रिय गोदाम घर तथा केन्द्रिय कार्यालय हेटौडामा वन्ने भएको छ ।

कम्पिनीले आज एक कार्यक्रमका विच हेटौडा २८ वसामाडिमा केन्द्रिय कार्यलय भवनको शिलान्यास
गरेको हो । युएसएआईडिको सहयोगमा वन्न लागेको भवन वाट देश भर आवस्यक परीवार नियोजनको अस्थाई साधन,निलोकन
ह्रवाइट, नवजिवन लगाएत स्टोर गरीने छ ।

८ करोड लगानीमा वन्न
लागेको भवनको १६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । भवन निर्माणको जिम्मा टुँडि कन्टक्सन
कम्पनी लाई दिइएको सीआसएसका मेनेजिङ डाइरेक्टर पङकज तिवारीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित