२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

समाजिक कार्य गर्नको लागी मेलामा स्टल

२०७२, २२ फाल्गुन शनिबार १४:१२

layance clubजिवराज बख्रेल/फागुन २२,
मकवानपुर ।
औद्योगिक ब्यापार मेलमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले संकलित रकम वाट सामाजिक
कार्य गर्ने उद्येस्य सहित रिंग गेमको स्टल राखेको छ ।

मकवानपुर
उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते देखि हेटौडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा
क्लवले गेमको स्टल राखेको हो । अघिल्ला वर्षमा हुने गरेका मेला यस्ता गेम हरुलाई ब्यवसायीक रुपमा मात्र
खेलाइने गरीएको यो वर्ष लाएन्स क्लवले मेलामा मनोरञ्जन प्रदान गर्दै संकलित रकम वाट निशुल्क
शिविर,विपन्न परीवारलाई सहयोग लागएका कार्य गर्ने उद्येस्यले गेम खेलाएको हो ।

layace club makawanpur

समाजसेवा कुनै पनी रूपमा गर्न सकिन्छ चाहे त्यो सानो होस वा ठूलो ,लायन्स क्लबले त्यही
भावनाको साथ काम गर्दै आईरहेको छ, लायन्स क्लव अफ हेटौडा भुटन देवि अध्यक्ष अंकिता सुमार्गीले भन्नु भयो

थोपा थोपा बाट घैटो भरे जस्तै समाजसेवा गर्न कै लागी आर्थिक
संकलनको उद्देश्य बोकी यो स्टल राखिएको उहाँले भन्नु भयो। मेला मा स्टल नं २७ मा लायन्स क्लब अफ हैटौडा
भुटनदेवीले यो कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित