2026-06-17 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाको केन्द्रीय समिति बैठक सुरू,उपसभामुख रानाको पत्रदेखि मुकुलको आरोपसम्म छलफल हुने

साउन १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मूख्यालय चारुमति बसुन्धरामा बैठक सुरु भएको हो ।

आजको बैठकमा सुरुआतमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पाण गरिएको थियो । आजको बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा रानाले लेखेको पत्र र निलम्बित महामन्त्री डा मुकुल ढकालको विभिन्न आरोपबारे छलफल हुनेछ ।


यी हुन् छलफलका विषयहरुः

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी

२. विभाग प्रमुख मनोनयनबारे छलफल

३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन

४. क्लोज क्याम्प बारे छलफल

५. कर्णाली विशेष अभियान

६. प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस

७. सल्लाहकार परिषद्मा मनोनयन

८. केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन

९. विविध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ