२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल लेखापढी तथा कानुन व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु

२०७२, २६ चैत्र शुक्रबार १०:३६

सुनिल शिवाकोटी, चैत्र २६, हेटौंडा / नेपाल लेखापढी तथा कानुन
व्यवसायी एसोसिएसनको सातौं महाधिवेशन हेटौंडामा सुरु भएको छ ।

सोसिएसनको महाविधवेशनको समुदघाटन आज एक समारोहका विच
भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले गरेका छन महाधिवेशन उद्घाटन गर्दै राज्यमन्त्री थापाले
लेखापढी व्यवसायीले कामको थालनी गर्दा कमजोरी गरे सर्वसाधारणले दुःख पाउने भन्दै नागरिक र सरकारबीचमा
रहेर सराहनीय भूमिका निर्वाह गर्न लेखापढी तथा कानुन व्यवसायीलाई आग्रह गरेका छन ।

राज्यमन्त्री थापाले सरकारले प्रतिवद्धता जनाएका थुप्रै सेवाहरु दशौं वर्षसम्म पनि
उपलब्ध गराउन नसकेको भन्दै ऐन कानुनको पालना गरी सेवा प्रवाह गरी देशभरका अव्यबस्थित बसोबास र पहिलेदेखि
भोगचलन गरी आएका बसोबासको उचित व्यवस्थापन गर्न सरकार क्रियाशील रहेको बताएका छन । एसोसिएसनका केन्ıिय
अध्यक्ष तेज प्रसाद ढकालले २०५२ सालमा स्थापित एसोसिएसन आºनो सेवालाई पारदर्शी बनाउन क्रियाशील रहेको
बताएका छन ।

महाधिवेशन उद्घाटन अघि विहान मालपोत कार्यालय चोकबाट
निकालिएको प्रभातफेरीे हेटौडाको विभिन्न चोकको परिक्रमा गरी कार्यक्रम उद्घाटन स्थल पल्पसा सभागृहमा
पुगेको थियो । कार्यक्रममा सहभागी हुनका लागि देशभरका ७३ जिल्लाबाट करिब २० हजार व्यवसायीको
प्रतिनिधित्व गर्दै करिब पाचसय प्रतिनिधि प्रतिनिधिहरु रहने महाधिवेशन सहआयोजक एसोसिएसन मकवानपुर
अध्यक्ष नारायणबहादुर थोकरले बताए । २७ सदस्यीय केन्द्रीय समितिका लागी हुन महाविधवेशन तीन दिने सम्म
चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा