१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टेक्सास हत्याकाण्ड : नहान भन्दाभन्दै नेपाली युवकमाथि गोली प्रहार

१४ श्रावण २०८१, सोमबार ११:३९

साउन १४, काठमाडौँ । अमेरिकाको टेक्सासस्थित मेक लेनान काउन्टीको एउटा स्टोरमा कार्यरत नेपाली युवक ३० वर्षीय दीपक ओलीको अज्ञात समूहले हत्या गरेको छ । गोली हानी उनको हत्या गरिएको हो ।

उनी स्टोरमा क्लर्कका रूपमा काम गर्थे । सोही स्थानको अर्को स्टोरका क्लर्क स्टेफान सन्नीले गोली काण्डपछि उनैले प्रहरीलाई खबर गरेको जनाएका छन् ।

उनका अनुसार, दुई व्यक्ति आइतबार बिहान करिब ५ः२० बजे बन्दुकसहित त्यहाँ गएका थिए । दीपक काउन्टरमा बसिरहेका थिए । उनी भाग्न खोजे पनि त्यसअघि नै आक्रमणकारीले गोली चलाएको सन्नीले बताएका छन् ।

सन्नीले आफूले सेक्युरिटी फुटेज हेरेको उल्लेख गरेका छन् । गोली हान्न लागेका बेला दीपकले हातले ‘बन्दुक नहान’ भन्न खोजेको र उनी घुम्दै गर्दा प्रहार गरिएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह