३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा नगरपालिका देशकै सफा सहरको प्रथम स्थनमा पन पर्न सफल

२७ चैत्र २०७२, शनिबार १२:३४

चैत २७, मकवानपुर । यस बर्षको देशकै सफा सहरको
रुपमा मकवानपुरको हेटौंडा नगरपालिका प्रथम स्थनमा पन पर्न सफल भएको छ ।

नेपाल वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्ıले बुधबार
ललितपुरको यूएन पार्कमा मकवानपुरको हेटौंडा नगरपालिका सफा सहर घोषीत गरेको हो । सहर घोषीत हुदै हेटौंडा
नगरपालिकाले प्रथम पुरस्कारस्वरुप नगद ५ लाखसहित कदरपत्र पाएको छ ।

विभिन्न सूचक बनाइ उत्कृष्ट सफा सहर छनोट गरीएको केन्ıकी कार्यकारी निर्देशक डा.सुमित्रा
अमात्यले बताइन् । मूल्याङ्कन कमिटीले फोहरमैला व्यवस्थापनमा ४० प्रतिशत, खानेपानी तथा ढल व्यवस्थापनमा
३५ प्रतिशत, प्रदुषण नियन्त्रणमा ५ प्रतिशत, हरियाली प्रवर्द्धनमा १० प्रतिशत र सौन्दर्य वृद्धिमा १०
प्रतिशतको आधार मानेको थियो ।

त्यसैगरी उत्कृष्ट दोस्रो सहरमा
सुनसरीको धरान नगरपालिका भएको छ भने भक्तपुर नगरपालिकाले तेस्रो स्थान हात पार्न सफल भएको छ। दोस्रो र
तेस्रो स्थान हुन सफल धरान र भक्तपुरले क्रमशः३ लाख र २ लाख नगद सहित कदरपत्र र सम्मान पाएका छन्

गत वर्ष पोखरा उपमहानगरपालिका सफा सहरको रुपमा प्रथम स्थनमा
पर्न सफल भएको थियो भने यस बर्ष पोखरा उपमहानगरपालिका दशौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’