२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

१८ श्रावण २०८१, शुक्रबार ०५:३०

साउन १८, काठमाडौँ । कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधवकुमार नेपाल दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : अध्यक्ष प्रचण्ड राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्यो : समाजवादी मोर्चा सरकारको जग्गा एक कित्ता पनि चाहिँदैन : कांग्रेस नेता डा. केसी हेटौंडामा राप्रपाका कार्यकर्ताले जलाए प्रचण्डको तस्विर नेकपा एसको ‘देशव्यापी समाजवादी अभियान’ सुरु नेइमार ब्राजिलको विश्वकप छनोट खेलमा नखेल्ने बिआरआई मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ : सभामुख घिमिरे दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी