२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्पले डस्दा ६ वर्षीय बालिकाकाे मृत्यु, आमाकाे अवस्था गम्भीर

२०८१, ३० श्रावण बुधबार ०८:०३

साउन ३०, काठमाडौँ । दाङको घोराहीमा सर्पले डस्दा एक बालिकाकाे मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा सर्पले डस्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको हो।

गए राति करिब १ बजेतिर उनीहरूलाई घरमा सुतिरहेका बेला सर्पले डसेको थियो। सर्पले छोरी इन्दुलाई टाउकोमा र आमालाई बायाँ हातमा डसेको थियो।

उनीहरुलाई उपचारकाे लागि परिवारले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पुर्याएका थिए चिकित्सकले बालिका इन्दुको मृत्यु भएको घोषणा गरे ।

उनकी २५ वर्षीया आमा आश्मा चौधरीको अस्पतालका उपचार भइरहेको छ। आमाछोरीलाई डसेको सर्पलाई बुधबार बिहान वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड