Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 15, 2024 समाज

रेविजको कारण मकवानपुरमा दुई जनाको मृत्यु

By साझासवाल

<p><b>साउन ३१, काठमाडौं | </b>रेविजको कारण मकवानपुरमा एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।<br></p><p>मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ साततले निवासी ५ वर्षीय बालिका रविना थोकर तथा ३२ वर्षका कमल नेगी रहेका छन् । पाख्रीनको साउन १८ र नेगीको साउन २८ मा मृत्यु भएको साततले आधारभुत स्वास्थ्य केन्द्रकी सिनियर अनमी रोजि पण्डितले बताईन् ।</p><p>एकै गाउँको दुईजनाको मृत्यु भएपछि अहिले गाउँमा रेविज विरुद्द्को खोप अभियान सुरु गरिएको पण्डितको भनाई छ । हालसम्म ६३ जनाल्लाई खोप लगाईएको उनले बताइन् ।</p>