2026-11-04 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बु थामेमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन

साउन ३२,  काठमाडौँ । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ ।

बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा पसेको हो । त्यहाँका दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता एव वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

‘बाढीका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म पाएका छैनौँ’, वरिष्ठ प्रहरी उपरीक्षक दाहालले भने, ‘प्रहरी टोली घटनास्थल जाँदैछ, तीन चार घण्टा घटनास्थल पुग्न लाग्छ।

दाहालका अनुसार हिमपहिरो गएको भन्ने जानकारी आएको बताए । सोलुखुम्बु सदरमुकामबाट थामे गाउँ पुग्न ४ दिन लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै