<p><b>भदौ २, काठमाडौँ । </b>मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा. गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।<br></p><p>बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।</p><p>केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्, जसमा उनले ८ वटा कारण देखाएका छन् ।</p>
August 18, 2024
समाज
दुर्गा प्रसाईंको बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध गोविन्द केसी पुगे सर्वोच्च अदालत
By साझासवाल
1 मिनेट पढाइ










