२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीलाई प्रश्न साेध्न नाम टिपाएका सांसद नै संसदमा नभेटिएपछि…

२०८१, ६ भाद्र बिहीबार ०९:४४

भदौ ६, काठमाडौं । प्रतिनिसिभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलिरहेको छ । १३ जना सांसदले लिखित रूपमा प्रश्न दर्ता गराएका छन् । पहिलो प्रश्नकर्ता सांसद प्रश्न सोध्ने समयमा संसदमा उपस्थित थिएनन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोस्ट्रममा बोलाएर पहिलो प्रश्नकर्ता ध्रुव प्रधानलाई समय दिएका थिए । प्रधान प्रश्न राख्ने समयमा सदनमा नभएपछि सभामुख घिमिरेले कांग्रेसका सांसद नारायण खड्कालाई समय दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस