२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसपीपी अघि बढाउन अमेरिकाले कुनै प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

२०८१, ६ भाद्र बिहीबार १०:५९

भदौ ६,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे कुनै प्रस्ताव नआएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको सबाल जवाफ कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिकाले एसपीपी अगाडि बढाउन कुनै प्रस्ताव नगरेको प्रष्ट पारेका हुन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकाले एसपीपी अगाडि बढाउन दबाब दिएको तर आफूले नमानेपछि सरकारबाट बाहिरिनुपरेको आन्तरिक बैठकहरूमा बताएका थिए। सोही आधारमा सांसदले सोसम्बन्धी प्रश्न सोधेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले भने, 'एसपीपीबारे कुनै चर्चा भएको छैन। अहिले बढाउनुपर्छ भन्ने प्रस्ताव पनि आएको छैन।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे